सामाजिक

कैलालीमा अस्पताल र फार्मेसी सिल

कैलालीमा एक अस्पताल र एक फार्मेसी सिल गरिएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा