लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व बौद्ध सम्मेलन आयोजना गरिने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर सो सम्मेलन आयोजना गर्ने तयारी भइरहेको लुम्बिनी विकास