सामाजिक

कोरोना संक्रमित बढ्न थाले, एक सातामा १९० जना विरामी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार, पछिल्लो तीन दिनमा ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार, ३०० जनाको आरटी पीसीआर गर्दा ४२ जना संक्रमित देखिएको थियो