सामाजिक

शीतल निवास र सिंहदरबारमा थुप्रियो १२ टन फोहोर

काठमाडौं महानगरपालिकाले शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर नउठाउदा करिब १२ टन फोहोर थुप्रिएको छ । गत शनिबार देखि ती उक्त क्षेत्रको फोहोर काठमाडौं महानगरपालिकाले नउठाउदा करिब १२ टन