सामाजिक

क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले माग्यो २० लाख

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण गर्दा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ । केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले