सामाजिक

तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग

नेपाल बार एसोसिएसनले तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको छ । प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा लामो समयदेखि न्यायापालिका कामु प्रधानन्यायाधीशको नेतृत्वमा छ । नेपाल बार एसोसिएसले बुधबार पत्रकार सम्मेलन गरी