पूर्वी नवलपरासीको गैंडाकोट – मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन