सामाजिक

राष्ट्रिय प्रसारण लाइनमा जोडियो डोल्पा

डोल्पामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ। बिहीबार डोल्पाको जुफाल, त्रिपुराकोट, सुँ, जिउँलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरिएको नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ। रुकुम पश्चिमअन्तर्गत