सामाजिक

६ लाख ५० हजार रुपैंया ठगी गरेको आरोप पक्राउ परे मैनाली

ठगी आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् । उनले वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने बहानामा गोङ्गबुका मीनबहादुर रानालाई