सामाजिक

नयाँ वर्षको दिन मात्र फूल्ने सलहेश फूल हेर्नेको भीड

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान नगरपालीकाकाको