सामाजिक

हेमजा आलु महोत्सवमा ५ करोडको आलु बिक्री, उत्कृष्ट २४ कृषकलाई सम्मान

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेम्जा महोत्सवमा ८० टन आलु