जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा निहारिका राजपुत अचेत अवस्थामा भेटिएकी छन् । उनलाई प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल लगेको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा