काठमाडौं, ८ साउन – काठमाडौंको सामाखुशीमा आइतबार (हिजो) बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । आइतबार १३ वर्षीय साजन मगर विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका उनलाई बाढीले बगाएको थियो