सामाजिक

मलाई किन स्पष्टीकरणको मौका दिइएन ?:प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, २५ असार– नेकपा (माओवादी केन्द्र)का एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको दाबी गरेका छन । आज (सोमबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै