सामाजिक

असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध छ: भौतिक पूर्वाधार मन्त्री ज्वाला

काठमाण्डौ,२८ असार– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन । आज (बिहीवार) बसेको राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन