सामाजिक

गाउँलाई नै रुवाएर सधैको लागि विदाई भइन् हिसेडोमा शेर्पा

काठमाडौं, १२ साउन– सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि