सामाजिक

धरानको श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमाको अनावरण

काठमाडौं, ३ साउन – धरान स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमाको अनावरण गरिएको छ । धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा