सामाजिक

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्ने २८ जना पक्राउ

काठमाडौं , १७ साउन– अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारी पक्राउ परेका छन् । टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँका