काठमाडौं, ८ साउन– जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षारोपण गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । निजी जग्गामा जबरस्ती वृक्षारोपण गरेपछि मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा आफ्नै शैलीमा लेखेका छन्,