सामाजिक

प्रतिकुल मौसमको कारण पोखरा, सुर्खेत र तुम्लिङटारको उडान तथा अवतरण रोकियो

काठमाडौं, २८ साउन– प्रतिकुल मौसमको कारण पोखरा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान तथा अवतरण रोकिएकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लगातारको वर्षाका कारण तीनवटै विमास्थलमा एउटा पनि उडान हुन