सामाजिक

एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ : गोकर्ण विष्ट

काठमाण्डौ, २१ साउन– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश