सामाजिक

आज साउन २५ गते विहिवार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् : राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। तर आत्मविश्वासको कमीले मनमा डर लाग्न सक्छ। शुभचिन्तकहरूको सहयाेगले फाइदा उठाउन सकिनेछ।