काठमाडाबैं, २३ साउन– अबिरल बर्षाको कारण पहिरो जादा नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्डमा दुई ठाँउको पहिरो हटाएपछि बिहान साढे ९ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो