गौर हत्याकाण्ड : १७ वर्षअघिको मुद्दा चर्काउँदै दलहरूजनकपुरधाम, १६ साउन– रौतहटको गौरमा भएको हत्याकाण्ड पुनः चर्चामा आएको छ । १७ वर्षअघि भएको उक्त घटनाका विषयमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।