सामाजिक

नेपालमा बढ्दै डेंगुको संक्रमण

काठमाण्डौ, २५ साउन– नेपालमा डेंगु भाइरसको संक्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर १० हजार ७२६ जनालाई डेंगु संक्रमण देखिएको छ। डेंगुको