सामाजिक

प्रधानमन्त्री प्रचण्डलाई गगनको चेतावनी : सरकारले हामीलाई हेप्यो, यो पटक देखाइदिनुपर्छ

काठमाण्डौ, १२ भदौ– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोध गर्दै सरकारको आलोचना गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै