सामाजिक

शनिबार काठमाडौँ र ललितपुरको कुन–कुन स्थानमा बिजुली जादै छ त ?

काठमाडौं, १५ भदौं– भोलि (शनिबार) काठमाडौँ र ललितपुरको केन्द्र भागमा बत्ती जाने भएको छ । नेपाल विद्यु्त प्राधिकरणले ललितपुरसहित काठमाडौँमा शनिबार दिनभर नै विद्युत कटौती गर्ने भएपछि काठमाडौँको केन्द्र भागमा