सामाजिक

भूकम्पमा परी घाइते भएकी आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालियो

काठमाडौं, २० कात्तिक । शुक्रबार मध्य रातिको भूकम्पबाट घाइते भएकामध्ये ४३ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार जारी छ। भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको