जेठ ७, काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ मा पोखरीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले