जेठ ८, काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी एकथान पेस्तोलसहित लागुऔषध गाँजा बरामद गरेको छ । एकथान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ सय