जेठ ६, काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध बन्न पुगेको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी