फोटो फिचर

झलनाथ खनालको क्षेत्रमा केपी शर्मा ओलीका हाईहाइ

आइतबार इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभामा नेकपा (एमाले)का अध्यक्ष केपी ओली सहभागी भएका छन् । अध्यक्ष ओलीले फिक्कल चोकमा आयोजित उक्त जनसभालाई सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ