आज एमसिसीको विरोध प्रदर्शनका तस्वीरहरु

१२ फाल्गुन २०७८, बिहीबार १६:४४

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध प्रदर्शन आज बिहीबार पनि भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीका फोहोरा हानेको छ।

सत्तागठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवाद) निकट भ्रातृ संगठनहरूले एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएका छन्। बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्थाका लागि आज करिब दुई हजार चार सय प्रहरी परिचालन गरिएको छ। आजको एमसिसीको विरोध प्रदर्शनका तस्वीरहरु ।