फोटो फिचर

इन्द्रजात्राका लागि हनुमानढोकामा लिङ्गो भित्र्याइँदै: उपत्यकामा इन्द्रजात्रा (यँयाः) को रमझम सुरु

काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा (यँयाः) का लागि आवश्यक धार्मिक लिङ्गो (‘यःसिं’) भक्तपुरको सल्लाघारी (चित्तपोल) जङ्गलबाट काटेर हनुमानढोका परिसर ल्याउने कार्य भइरहेको छ। मानन्धर समुदायका अगुवा, गुठी संस्थानका