फोटो फिचर

वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन (फोटोफिचर)

काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ । उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा प्रदर्शन