प्रदेश ५ – लुम्बिनी

कांग्रेस नेता चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। बिहीबार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले मुख्यमन्त्रीमा दाबी गर्दै निवेदन पेस गरेका