प्रदेश ५ – लुम्बिनी

पर्यटनको प्रबल सम्भावना बोकेको मसिने लेक (सेङलेङ)

अर्घाखाँची जिल्लाको सन्धिखर्क बजारबाट नजिकै पर्ने सेङलेङ डाँडा जिल्लाकै पर्यटकीयस्थलमध्ये एक हो । यस स्थल नजिकै जिल्लाको सबैभन्दा अग्लो डाँडा ‘मसिने लेक’ (२२७३ मि.) पनि पर्दछ । कुनै समय शासकको