प्रदेश ५ – लुम्बिनी

लुम्बिनी प्रदेशमा दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं ।  लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम)