प्रदेश ५ – लुम्बिनी

“माओवादी नै देशको रुपान्तरणकारी शक्ति, पछाडि पारिएका र सीमान्तकृत वर्गलाई मूलधारमा माओवादीले नै ल्याउन सफल भएकोे हो”: पूर्व मुख्य सचिव लीलामणि पौडेल

काठमाडौं । पूर्व मुख्य सचिव लीलामणि पौडेल माओवादीमा खुलेर प्रवेश गरेसँगै उनीले प्रशिक्षकको भूमिका सम्हालेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा  प्रशिक्षक दिने क्रममा पौडेलले माओवादी नै