प्रदेश ५ – लुम्बिनी

दाङमा एक युवकको मृत्यु

फाइल तस्बिर काठमाडौं । दाङमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ निवासी २६ वर्षीय गुरुप्रसाद चौधरीको डुबेर मृत्यु भएको हो ।