प्रदेश ३ – बाग्मती

कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु, कुन कुन अस्पतालले दिन सुरु गरे ?

  काठमाडौँ । काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर