प्रदेश ३ – बाग्मती

गोकर्णेश्वर नगरपालिकाबाट फरार लामा पक्राउ

काडमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा(१० घर भइ गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन्