प्रदेश ३ – बाग्मती

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालनमा

काठमाठौ. । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः ०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ