काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्व आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिने पाठकविरुद्ध मंगलबार