काठमाण्डाै – पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएकाे छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाकाे एकल इजलासबाट सरकारको नाममा अन्तरिम आदेश जारी भएको