पर्यटन

साइबर अपराध र मानव बेचबिखन रोकथाम प्रहरीको प्राथमिकतामाः खनाल

काठमाडौं, साइबर अपराध र मानव बेचबिखन नेपाल प्रहरीको पहिलो प्राथमिकता रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनु भएको छ । मंलगबार काठमाडौं प्रहरीका तीनवटा नवनिर्मित भवनको शिलान्यासपछि नेपाल पुलिस क्लबमा आयोजित