फागुन २०, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए ।