पर्यटन

नक्कली कागजपत्र बनाउने एक युवक कोटेश्वरबाट समातिए, कानुनतः १ वर्ष कैद हुने व्यवस्था

फागुन १८, काठमाडौं । विभिन्न संघ, संस्था तथा सरकारी कार्यालयहरुको छाप तथा दस्तखत कीर्ते गरी नक्कली कागजातहरु बनाउने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा–१७, रातमाटे घर भइ