पर्यटन

कलाकार राजेन्द्र खड्गी जेल चलान

फागुन २०, काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि