पर्यटन

श्रीमान तीन वर्षदेखि कतारमा, श्रीमतीको शव गहुँ बारीमा कुहिएको अवस्थामा फेला

फागुन २३, काठमाडौं । सिरहाको अर्नामा गाउँपालिका-३ हरकट्टामा एक महिलाको शव फेला परेको छ । स्थानीय हरिदेव यादवककी ३५ वर्षीय श्रीमती चन्द्रकला यादवको शव गाउँ नजिकै छेदी महतोको गहुँ बारीमा